Wednesday, December 30, 2009
We Have to learn
१९९४ को नरसंहारपछि रुवान्डाले अति नै विकास गरेको रहेछ। सबैभन्दा मुख्य कुरा यहाँ फेरि पनि त्यस्तै इतिहास नदोहोरियोस् भनेर प्रत्येक नागरिकलाई सजग र सचेत बनाइएको रहेछ। कानुन अति नै कडा छ। अनी कार्यान्वयन पनि उति नै कडा छ। यहाँको सरकारले कडा रुपमा विदेशी शक्तिरास्ट्रलाई भनेको रहेछ- सहयोगको भावनाले आउँछौ भने स्वागत छ, होइन भने हाम्रो देश हामी आफै बनाउँदै छौ, बिथोल्न नआऊ। सरकारले भ्रष्टाचार कम गर्नको लागि पनि अति नै कडा कानुन ल्याएको रहेछ। मैले भेटेका प्रत्येक मानिसहरु रुवाण्डेली भएकोमा गर्व गर्छन्। अनि छिमेकी मुलुकहरु युगान्डा र तान्जानियामा जस्तो सरकारको आलोचना गर्दैनन्। सर