two comment in kantipur
Tuesday, September 8, 2009
Monday, September 7, 2009
Sunday, September 6, 2009
Saturday, September 5, 2009
समर्थन फिरता लिन्छु भन्ने लाइ ज्यनको मायाँ
माधवकुमार नेपालको सरकारको जग हल्लिन थालेको छ। यो सरकार बनाउनमा सबैभन्दा बढी सहयोग दिएको मधेसी जनअधिकार फोरमको विजयकुमार गच्छदार समूह नै हो। काँग्रेस र एमाले मिलेर पनि सरकार बनाउन आवश्यक संख्या पुर्याउन नसकेर छटपटिरहेको बेला संसदीय दलका नेता रहेका गच्छदारले समर्थन पत्र बुझाएपछि बल्ल माधवकुमार नेपालको सरकार बन्ने निश्चित भएको थियो। अब अहिले आएर उपेन्द्र यादवलाई छाडेर त्यही गच्छदारसँग लागेका १५ जना सभासदले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन्। यो थाहा पाएर औधी रिसाएका उपप्रधानमन्त्री गच्छदारले विद्रोह गर्ने सभासदहरुलाई मारेर बागमतीमा फ्याँकिदिन्छु धम्क्याएको ती सभासदनिकट व्यक्तिले बताएका छन्। आज ऋषि धमलाको क्लबमा हुने विशेष पत्रकार सम्मेलनको निम्तोमा १५ जना सभासदले समर्थन फिर्ता लिने भने पनि सुरक्षाका कारण आठ जना मात्रै सार्वजनिक भएका छन्। भन्नलाई उनीहरुले उपराष्ट्रपति शपथ प्रकरणका कुरा जोडे पनि गाँठी कुरा भने सत्तासित जोडिएको रहेछ। अस्ति गरिएको पुनर्गठनमा मन्त्री बनौँला भनेर बसेकाहरु हिस्सिएपछि यसो गरेको रे।
उपराष्ट्रपतिले हिन्दीमा सपथ खाएको विषयलाई लिएर सर्वोच्च अदालतले पूर्वाग्रही ढङ्गबाट निर्णय सुनाएको भन्दै सरकारको व्यवहारले मधेस र मधेसी जनताको स्वाभिमान, सम्मान र भाषिक अधिकारमा ठूलो उपहास गरेको कुरा उनीहरुले आज आयोजित सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। संयुक्त विज्ञप्ति जारी गर्नेमा राज्यमन्त्री शत्रुघन कोइली, प्रमोदप्रसाद गुप्ता, महमदओकिल मुसलमान, रामानन्द मण्डल, कोशलकुमार राय यादव, निलम बर्मा, आशाकुमारी सरदार र ललिता साह रहेका छन्।
त्यसैगरी दुई सभासद भएको नेपाल जनमुक्ति पार्टीले पनि माधव नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यसले समर्थन फिर्ता लिएपछि अहिलेको सरकार २२ दलीय नभएर २१ दलीय बन्न पुगेको छ।
भर्खर सय दिन पार गरेको छ सरकारले। तर अहिलेदेखि नै सरकारको जग हल्लाउने कार्य भएको छ। प्रधानमन्त्री भाषणमा यो सरकार ढल्दैन भन्ने भाषण गर्दै हिँड्नु भा’ छ। सरकार नढल्ने नै हो भने त्यसरी ढल्दैन ढल्दैन भनेर हिँड्न जरुरी नै छैन। आफू बलियो भएपछि अरुले जेसुकै भने पनि के मतलब हुन्छ र। ढल्दैन ढल्दैन भनेर भनिहिँड्नु नै ढल्ला कि भनेर डराउनु हो।
वास्तवमा अहिले सरकार ढाल्ने र बनाउने खेल गर्ने समय नै हैन। कोइरालाको पालामा सामान्य बहुमतमा सरकार बनाउने ढाल्ने गरी संविधान संशोधन हुँदा नै यस्तो हुने अनुमान गरिएको थियो। नभन्दै भयो त्यस्तै नै। दुई ठाउँबाट हारेका, सभासद नै नभएका व्यक्ति रातारात मनोनीत सभासद बनाइए, अनि उनै प्रधानमन्त्री समेत बने। अब अहिले फेरि सरकारलाई समर्थन गर्ने फिर्ता लिन यस्तो खेल हुन थालेपछि अर्को वर्षसम्म बन्नुपर्ने संविधान कसरी बन्छ ? सरकार सत्ता टिकाउनमा नै व्यस्त रहन्छ। विपक्षी सरकार ढाल्नमा नै व्यस्त रहन्छ। संविधान सभा पंगु ठहर हुन्छ। अनि संविधान सभा भंग गरेर देशलाई फेरि एउटा अन्तहीन द्वन्द्वमा लाने काम हुनसक्छ।
google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);

Thursday, September 3, 2009
सुन्दर भोजपुर
देबराज लुइटेल
Bhojpur district, a part of Kosi Zone, is one of the seventy-five districts of Nepal, a landlocked country in South Asia.
The district, with Bhojpur as its district headquarters, covers an area of 1,507 km² and has a population (2001) of 203,018. Traditionally, the inhabitants of this area have been the indigenous Newar ethnic group. Bhojpur forms part of Majh Kirat / Kirant (Middle Kirat). It is one of the richest districts in Nepal in biodiversity.
To the northern part of this district lies the beautiful small city of Dingla. Various hill castes, Brahmin (bahun in Nepali), Kshetriya (Chhettri in Nepali), and ethnic groups like Rai reside within this beautiful area. This is the place where rudraksha trees are grown naturally in the forest as well as individually on people's land. The religious leader, women's rights activist and poet Yogmaya Neupane was born in 1860 in Dingla.
Champe is the other small town where people from surrounding villages come and sell their products. This happens every 15 days and is called Hatiya.
Balankha (Walangkha) is one of the growing towns in the southwest area of Bhojpur. Another town Ghoretar, southeast of Bhojpur, has been a center point of trade, education and administration for a long time. It is famous as Hatuwa Gadi "a powerful Fort of Kirat king Sunahang" in Kirat history.
Balankha borders with neighboring Khotang district's Bopung village. Balankha is slowly emerging as another hub of education, communication, health and trade. The most distinctive thing about Balankha is its famous Chhongkha Chandi celebration. It is the Kirat Rai festival when Rais go to 'Chandi Than' at Dammarkhu village of Khotang (across the river Buwa Khola), pray for good harvest and rain. Then they flock back to the open space of Chandi bazar, there they dance and celebrate with great joy

Subscribe to:
Posts (Atom)